४ असार २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

एउटा खसी बेच्दा स्थानीय सरकारलाई दुई सय कर !

बाटोमा ढाँट राखेर तरकारीमासमेत मनपरी कर बैतडी / स्थानीय तहको सरकारले सडकैपिच्छे ढाँट राखेर खसी, आलु र तरकारी बेच्दा मनपरि कर लिन थालेका छन् ।