७ पुष २०८२, सोमबार
धनगढी/ कोरोना महामारीको चपेटामा परेको स्वास्थ्य क्षेत्रको क्षमता वृद्धिगरी अस्पतालहरुलाई कोरोना प्रतिरोध गर्न सक्षम वनाउने उद्देश्यले सुदुरपश्चिमका इन्फेक्सन प्रिभेन्सन कन्ट्रोल तथा क्रिटिकल केयर व्यवस्थापन सम्वन्धि
सेती प्रादेशिक अस्पतालले खाली सिलिण्डर सहयोग माग गरेको छ । अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको छ । सेती प्रादेशिक अस्पताललाई अक्सिजन
धनगढी । कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुर महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी
केका लागि आयो ? कहाँ भयो खर्च ? कोरोना कहर बढ्यो, कोष रित्तो धनगढी । सुदूरपश्चिम प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण दिनप्रतिदिन तीब्र बन्दै गएको छ । कोरोना संक्रमणबाट
धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष
धनगढी । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७ का ४६ वर्षका पुरुषमा श्वासप्रश्वासको समस्या जटिल बन्दै गयो । समस्या थप जटिल बनेपछि उनलाई मंगलबार धनगढी सेती प्रादेशिक अस्पतालमा पु¥याइयो ।
बैतडी । कोरोनाको पहिलो कहरदेखि दोस्रो लहरसम्म दैनिक ९ घण्टा पिपिइसेट लगाएर ल्याबमा कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउन सकेका छैनन् । जिल्ला अस्पताल बैतडीमा गतवर्षको भदौदेखि सञ्चालनमा
धनगढी । कोरोनाको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि कोभिड जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १९ गते राती १२ बजेबाट लागू हुने गरेर दुई हप्ता निशेधाज्ञा जारी गरेको छ ।
धनगढी । सेती प्रादेशिक अस्पतालमा थप दुई सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पाँच सय ५२ नमूना परीक्षण गर्दा दुई
धनगढी । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आईसोलेसन बनाउन निर्णय गरेको छ । सिंहदरवारमा आज बसेको सीसीएमसीको बैठकले
काठमाडौं/ आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल, सामाखुसी चोक, काठमाडौँले तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट...
काठमाडौ/ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी अध्यक्ष केपी...
दार्चुला/ देशको राष्ट्रियता, स्वाभीमान, स्वतन्त्रता र स्वाधीनता रक्षाका लागि नेपाली कम्युनिष्ट पार्टीको उदय भएको पार्टीका...
Rukum East/ The first indoor skating competition organized in Rukumkot has been successfully completed. Under...
काठमाडौ/ नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका लागि खुला केन्द्रीय सदस्यतर्फको परिणाम...
काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शुक्रबार अपराह्न थुनामुक्त भएका छन्। सहकारी...
काठमाडौ/ नेकपा (एमाले) को ११ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय...