२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

कैलालीको गौरीगंगामा सासु/ससुराले बुहारी मारेपछि
-अनुमोदन खबर संवाददाता

धनगढी / कैलालीको गौरीगङ्गा नगरपालिका- १ स्थित केदारेश्वर सामुदायिक वनमा जेठ १९ गते एक युवती मृत फेला परिन्। ती युवती २७ वर्षीया कविता बुढा थिइन्। उनी