२८ मंसिर २०८२, आईतवार
धनगढी । काव्यकार मनिराज जोशीको बुधवार धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । मनिराज जोशी नागरिक अभिनन्दन मूल समारोह समितिको आयोजना तथा नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान
बाजुरा । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले जिल्लाका चारवटा नगरपालिकामा विशेष ध्यान केन्द्रित गरेका छन् । जिल्लाका चारवटा नगरपालिकामध्ये बुढीनन्दामा काँग्रेसले पदम गिरी, नारायण पाध्याय, रामबहादुर बोहरा
धनगढी । पछिल्लो निर्वाचन यता प्रदेश नम्बर ७ (सुदूरपश्चिम)मा झन्डै एक लाख ८० हजार मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रदेशमा स्थानीय तह चुनावका लागि एक लाख
धनगढी । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नाराका साथ आइतबार कैलालीमा विभिन्न कार्यक्रमसहित ६० औँ सहकारी दिवस मनाइएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र जिल्ला सहकारी सङ्घ, कैलालीको
डोटी । दिपायलको पिपल्ला बजारमा जीवी पेट्रोल पम्पबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलको पानी बोक्ने ट्यांकर, नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा
धनगढी । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रसंग तालमेल गर्ने नीति अघि सारेको छ । तर, सो पार्टीले राजावादी, मधेसवादी, जातिवादी र डाक्टर बाबुराम
धनगढी । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर सातमा पार्टीका तर्फबाट चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने भएको छ । केन्द्रले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र
धनगढी । आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर ७ (सुदूरपश्चिम) मा म्यादी प्रहरीका लागि आवश्यकताभन्दा तेब्बर बढी आवेदन परेको छ । कैलालीमा छ हजार जना बढीको आवेदन परेको छ । प्रदेश
धनगढी । हुण्डाईले आफ्नो लोकप्रिय कार हुण्डाई ग्राण्ड आई–१० को फेसलिफ्ट–२०१७ कैलाली सहित देशभरिमा सार्वजनिक गरेको छ । साविकको आई–१० को अपग्रेडेड भर्सन यो नयाँ मोडलमा अघिल्लोमा भन्दा स्वरूप र फिचर परिवर्तन
धनगढी । स्थानीय तहको चुनाव नजिकिदै छ । यस निर्वाचनबाट बन्ने गाउँपालिका, नगरपालिकामा महिलाको उपस्थिति कति होला भन्ने जिज्ञासा पनि छ ? नेपालको संविधान २०७२ अनुसार नेपालका सबै गाउँपालिका र नगरपालिकामा वडामा
रुकुम पूर्व । रुकुमकोटमा पहिलोपटक आयोजना गरिएको इन्डोर स्केटिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत...
भक्तपुर, मंसिर २७ गते/ नेकपा (एमाले) को ११ औं महाधिवेशनको उद्घाटन भएको छ । अध्यक्ष...
काठमाडौं । कवि दम्पती तारक धिताल र दिना सुवेदी धितालको संयुक्त कवितासंग्रह ‘जोडीका कविता’ एक...
Post flood image of Melamchi river flowing through mountains and settlements / Credit: Saligram Dulal....
काठमाडौ, मंसिर २६ गते/ नेपाल स्केटिङ तथा स्केटबोडिङ एसोसिएसन र रेयान्स स्केट पार्क रुकुमपुर्वको सयुक्त...
काठमाडौं, मंसिर २६ गते/ प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले नेकपा (एमाले) को आगामी...
काठमाडौ, मंसिर २६ गते/ नेकपा (एमाले) का केन्द्रीय सदस्य लालबहादुर थापालाई कुशल संगठक र बाजुराको...