१९ बैशाख २०८३, शनिबार
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा जारी एसपिए लालझाडी कप टि–ट्वान्टी क्रिकेटको आइतबारको खेलमा भारतको ढकिया युवा क्लव र भन्सारको विश्वज्योति युवा क्लव विजयी भएको छ ।
डडेल्धुरा । डडेल्धुरा जिल्लामा विगतको तुलनामा सुन्तलाको उत्पादन घटेको छ । समयम वर्षा नहुँदा तथा सिंचाईंको उचित प्रवन्ध नभएकाले सुन्तला उत्पादन घटेको किसानले बताएका छन् । जिल्ला कृषि विकास कार्यालयका
अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस चौतारी अछामले शुक्रबार साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले शेरबहादुर
डडेल्धुरा । पछिल्ला वर्षहरुमा डडेल्धुरामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । जिल्ला अदालतको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा २२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । चालू
धनगढी । अछामको पर्यटकीय स्थल पञ्चदेवल, बिनायकमा पञ्चदेवल दोस्रो महोत्सव पञ्चदेवल सञचालन हुने भएको छ । पञ्चदेवल बिनायक नगरपालिकाको आयोजनामा पञ्चदेवल क्याम्पसको विकासका लागि महोत्सव आयोजना गरिने जनाइएको छ ।
बझाङ । खेल मैदान नै नभएको बझाङ जिल्लाका एक खेलाडी यस वर्षको उदयमान खेलाडी बनेका छन् । जिल्लाको विकट दुर्गाथली गाउँपालिका वडा नम्बर ७ का विशाल विक उदयमान वर्ष खेलाडी
अछाम । अछाको मंगलसेनकी ५० वर्षीया सुपारी बादीलाई पाँच जनाको परिवार पाल्न निकै सकस छ । १० वर्ष पहिले श्रीमान्को निधन भएपछि आफू र चार छोराछोरीको लालनपालनको जिम्मा उनकै थाप्लोमा थोपरियो ।
बझाङ । बझाङको केदार स्यु गाउँपालिका वडा नम्बर १ बगाडबाट प्रहरीले २२ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ दुर्गाथली गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय कलक जाग्रीलाई
डोटी । राष्ट्रिय सभा सदस्य निर्वाचनका क्रममा बुधबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । प्रदेश नम्बर ७ मा तीन दलका तर्फबाट दश जनाले उम्मेदवारी दर्ता गराएका छन् । हरेक प्रदेशबाट
अछाम । चौरीगाईको पुच्छर र हड्डीसहित अछाममा एक जना पक्राउ परेका छन् । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ६ का कुङ्गा लामालाई अछामको ढकारी गाउँपालिका–१, सैनबजारमा पक्राउ गरिएको प्रहरीले जानकारी