७ चैत्र २०८२, शनिबार
धनगढी । आयोजकले एकपछि अर्को नियम मिच्दै गएको भन्दै काठमाडौं गोल्डेन्सले धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) बरिष्कार गरेको छ । काठमाडौंका खेलाडी अंकित दबासलाई
धनगढी । संघीय सरकारले तयार पारेको सामाजिक संस्था ऐन २०७५ को मस्यौदा गैरसरकारी संस्थामैत्री नभएको सरोकारवालाहरुले बताएका छन् । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिमले आयोजना गरेको परिवर्तित सन्दर्भमा नागरिक संगठनको भूमिका
धनगढी । सुदूरपश्चिम प्रदेशमा चैते धान खेती विस्तार कार्यक्रम प्रभावकारी हुन सकेको छैन । प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत छ वटा जिल्लामा विस्तार गरिने तयारीमा रहेको यो कार्यक्रममा
धनगढी । नेपाली काँग्रेस संसदीय दलको कार्यालय सुदूरपश्चिम र राष्ट्रिय जनता पार्टीले विभिन्न राजनीतिक, आर्थिक तथा पूर्वाधारको विकास सहितको बु“दा समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली का“ग्रेस
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भिर रहेको बताएका छन् । ‘बालिकालाई बलात्कारपछि हत्या हुनु र अपराधी पत्ता लाग्न नसक्नु
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्षभित्र विश्वमै नेपाललाई द्रुत आर्थिक विकास भएको देशका रुपमा चिनाउने बताएका छन् । ‘यो एक वर्ष अलमल र व्यवस्थापनको वर्षका रुपमा वित्यो । अब
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँ तोकिएको बताएका छन् । ‘प्रदेशको राजधानी त सार्नै पर्छ । गोदावरी राजधानी उपयूक्त हो । तर, खर्च त धुमधाम लाग्छ’
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभालाई अहिले सम्बोधन गरिरहेका छन् । सभामा नेपाली काँग्रेस संसदीय दल र राष्ट्रिय जनता पार्टीले पनि प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम
धनगढी । राष्ट्रिय समाचार समिति (रासस) को ५८ औं वार्षिकोत्सवको अवसरमा चार जनालाई पुरस्कृत तथा सम्मानित गरेको छ । पहिलो पटक प्रदेशस्तरमा वार्षिकोत्सवमा मनाएको राससले उत्कृष्ट समाचारदाता, उत्कृष्ट आलेख लेखक
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र भुमिकाविहीन रहेको छ । गत जेठ १ गतेदेखि स्थापना भएको प्रवद्र्धन केन्द्रमा दरबन्दी अनुसार कर्मचारी पदपुर्ति भएपनि बजेट
काठमाडौँ/ लमजुङबाट लोक साहित्यकर्मीको सम्मानका लागि हरेक वर्ष वितरण हुँदै आएको राष्ट्रिय सम्मान पुरस्कारका लागि...
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बाल अधिकारका लागि संसदीय मञ्चले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, हत्या...
धनगढी/ सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मनु भएका गणेशबहादुर विश्वकर्मा अन्ततः पाँचौँ प्रयासपछि प्रतिनिधि...
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको महिला समन्वय समितिले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएका बलात्कार तथा...
नेपालको पश्चिमोत्तर भूभाग, विशेषतः सुदूरपश्चिम प्रदेश का पहाडी बस्तीहरूमा आज पनि केही यस्ता घरहरू देख्न...
Bhaktapur, may 14/ The one-day First Dynamic Cup Inline Skating Speed Championship was concluded on...
भक्तपुर/ एक दिवसिय प्रथम डाइनामिक कप इनलाइन स्केटिंग स्पीड च्याम्पेनसीप शनिबार भक्तपुरको गुण्डुस्थित काठमाडौ वल्र्ड...