१० चैत्र २०८२, मंगलवार
धनगढी । संकटको वेला उल्टै कालोबजारी गर्ने मध्येको एक व्यापारीलाई दुई लाख रुपैया जरिवाना गरिएको छ । कैलाली जिल्ला बजार अनुगमन समितिले बजार अनुगमनका क्रममा
धनगढी । कैलालीको धनगढीस्थित भारतस“ग सिमा जोडिएका त्रिनगर सीमा नाकामा मानिसको आवगमनको चाप बढ्दै गएको छ । भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका भएर दैनिक हजारौंको संख्यामा कैलाली भित्रिरहेका छन् ।
मुख्यमन्त्रीद्वारा सिमानाका तथा हेल्थडेस्क अनुगमन गेटा र धनगढीमा क्वारेन्टाइन राख्ने तयारी कञ्चनपुरमा गड्डाचौकीबाहेकका नाका बन्द धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस संक्रमण रोकथामका लागि सिमानाकामा राखिएका हेल्थ
धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंका बढीरहेका वेला भारतियबजार गौरीफन्टानाकाबाट किनमेल गर्नेको संख्या अझै कम हुन सकेको छैन । नेपाल र भारत दुईवटै मुलुकले आफ्नो भूभागमा स्वास्थ्य परीक्षण
धनगढी । कोरोना संक्रमणको जोखिमबाट जोगिन धनगढीमा संघसंस्था र व्यवसायीले स्वःस्फूर्त ढंगले स्थानीय प्रशासनलाई सहयोग गर्न थालेका छन् । मास्क र हात धुने व्यवस्था नभएका कारण संक्रमण फैलिने जोखिम बढेको
धनगढी । नेपाल भारत सीमा सर्भे टोलीले कञ्चनपुरमा नेपाली भूमिमा गाडेका जंगे पिलर हटाउन माग गर्दै राष्ट्रिय जनमोर्चा नेपाल, सुदूरपश्चिम प्रदेश समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चाले अतिक्रमित
धनगढी ।सुदूरपश्चिम प्रदेश सभाको हिउ“दे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लोे निर्णयपछि सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित गरिएको
कञ्चनपुर । पश्चिम नेपालको मुख्य सिमानाका कञ्चनपुरको गड्डचौकीबाट भारतीय नम्बर प्लेटका गाडीहरू नेपाल प्रवेशमा रोक लगाइएको छ । विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरस संक्रमणप्रतिको पूर्व सतर्कताका लागि भारतबाट नेपाल
प्रदेश सरकारको आह्वान– कम्तिमा एक सातासम्म भारत नजानुस् उच्च निगरानी कक्षा थपिंदै सिमानाकाका हेल्थ डेस्कहरूलाई थप प्रभावकारी बनाइँदै धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कम्तिमा एक सातासम्म भारत नजान नेपाली नागरिकहरूमा
धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले तालिम लिएपछि सीपमुलक काम गर्नुपर्ने बताएका छन् । धनगढी उपमहानगरको वडा नम्बर १२ मा सञ्चालित एकल महिलाका लागि सञ्चालित दुई महिने होजियारी तालिमका
विश्व क्षयरोग दिवसको अवसरमा कैलालीको धनगढीमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ...
अत्तरिया/ विश्व मौसम दिवसका अवसरमा सोमबार कैलालीको अत्तरियामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। जल तथा...
अछामको ढकारी गाउँपालिका –२ की रत्ना रिमाल कालिका सामुदायिक वनको उपभोक्ता समूहकी पहिलो अध्यक्ष हुन्...
धनगढी/ डडेल्धुराको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्दै नेपाली कांग्रेसको ३४ वर्ष पुरानो किल्ला भत्काउन...
सुखड/ दलित जागरण अभियान कैलालीको आयोजनामा घोडाघोडी नगरपालिका–१, सुखडमा शनिबार ६१ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव...
काठमाडौँ/ लमजुङबाट लोक साहित्यकर्मीको सम्मानका लागि हरेक वर्ष वितरण हुँदै आएको राष्ट्रिय सम्मान पुरस्कारका लागि...
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको बाल अधिकारका लागि संसदीय मञ्चले बालिका तथा किशोरीमाथि बढ्दो बलात्कार, हत्या...