१९ बैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

दार्चुलामा जिप दुर्घटना, आठ जनाको मृत्यु
-अनुमोदन खबर संवाददाता

दार्चुला/ दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने दर्शनार्थी बोकेको जिप दुर्घटना भएपछि आठ