१९ बैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

पोषण सुधारका लागि सुदूरपश्चिममा इनफ् अभियानको घोषणा
-अनुमोदन खबर संवाददाता

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका महिला, बालबालिका, वृद्धवृद्धाका लागि पोषण किट वितरण योजनामा सहयोग गर्न सरोकारवाला निकायलाई अनुरोध गरे । वर्डभिजन इन्टरनेशनल