१९ बैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

दार्चुलाको दुहुँ गाउँपालिका -५ को वडाअध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
-अनुमोदन खबर संवाददाता

धनगढी/ दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा आइतबार भएको उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६