प्रधानमन्त्रीद्धारा रानी जमरा र कुलरिया विद्युतगृहको उदघाटन (फोटो फिचर)





प्रधानमन्त्री केपी शर्मा ओलीबाट रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको रानी जमरा र कुलरिया तर्फको १४,३०० हेक्टर क्षेत्रफल सिंचाइ तथा ४.७१ मेगावाट क्षमताको विद्युतगृहको उद्घाटन र सभालाई सम्बोधन । तस्बिर : आशिष पौडेल, प्रधानमन्त्रीको सचिवालय ।




