२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

पाँचै क्षेत्रको प्राररम्भीक गणनामा भट्ट अगाडि
-अनुमोदन खबर संवाददाता

धनगढी / नेपाली काँग्रेस कैलालीको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको गणनामा पाँचै क्षेत्रमा सभापतिका उम्मेदवार नारायणदत्त भट्ट अगाडि देखिएका छन् । कैलालीका पाँचवटै क्षेत्रका