२३ बैशाख २०८३, बुधबार
धनगढी / राष्ट्रिय वित्त आयोगले वितरण गर्ने अनुदान रकम न्यायोचित छैन । यसलाई आयोगले परिमार्जन गर्न जरुरी छ प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरेक सभा, समारोह,
महेन्द्रनगर / प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले चिकित्साशास्त्रको पठनपाठन पनि शुरुवात गर्नुपर्ने बताएका छन् । शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
धनगढी/ जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलिय बैठकमा बुढीगंगा नगरपालिकामा असार २३ गते फेरि स्थानीय तहको चुनाव गर्ने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको पहलमा बैठक बसेको
होटलको कोठामा बसेर बनाइएको बजेटभरतबहादुर खड्का, नेपाली काँग्रेसबजेट विगतकै निरन्तरतामा नै आयो । यो छरिएर आएको छ । रातो किताव आएपछि कस्ता योजनामा बजेट राखिएको छ भन्ने थाहा होला ।
– भौतिक पूर्वाधार विकासमा १८ अर्ब बढी– स्वास्थ्य, शिक्षा सहित सामाजिक विकास क्षेत्रमा पौने सात अर्ब– स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक प्राविधिक विद्यालय सञ्चालन गरिने– २२५ किलोवाट क्षमताको सौर्य मिनि
धनगढी / नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता असार ६ र ७ गते पोखरामा हुने भएको छ । पोखरा रंगशाला भित्र रहेको अन्नपूर्ण स्केटपार्कमा दुई दिनसम्म
धनगढी / सोमबार भएको कैलाली जिल्ला समन्वय समितिको सदस्यमा काँग्रेसको उम्मेदवारको रुपमा ३८ वर्षीय बृखबहादुर बुढा निर्वाचित भए । काँग्रेसबाट निर्वाचित भए पनि उनी नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी
समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल विजयी भएका हुन् । सदस्य विजयी हुनेमा नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी १५, लोकेन्द्रबहादुर ताडी १४,
धनगढी / सोमबार हुने कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा मोहन्यालका अध्यक्ष देवीदत्त उपाध्यायले मतदान गर्न नपाउने भएका छन् । उनी यसपटकको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन ।
धनगढी / शुक्रबार भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनबाट पुष्पराज कुँवर प्यानल सहित अध्यक्ष पदमा फेरि विजयी भएका छन् । उनले ६७८ मत पाएका छन् । उनका प्रतिद्धन्द्धी सुरेन्द्र राठीले