१५ बैशाख २०८१, शनिबार

३२ जनाले एमाले प्रवेश गरे




धनगढी/ टीकापुर, जोशीपुर, गौरीगंगा लगायतका पालिकाका विभिन्न पार्टीका ३२ जना सर्मथकले एमाले प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रम कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीको अध्यक्षतामा भएको थियो ।

सो कार्यक्रममा सो पार्टीका नेता गौरीशंकर चौधरीले नवप्रवेशीलाई टीका लगाएर स्वागत गरेको उपसचिव लोकन्द्र शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार