२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

ग्रेडरको ठक्करबाट बालिकाको मृत्युपछि धनगढीका विद्यार्थी आन्दोलित
-अनुमोदन खबर संवाददाता

धनगढी / ग्रेडरले ठक्कर दिंदा विहीबार विहान धनगढी उपमहानगरपालिका–५ बस्ने १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि धनगढीका विद्यार्थी आन्दोलित भएका छन् । उनीहरुले घाइते बालिकालाई