५ श्रावण २०८३, मंगलबार

सम्पादकीय

रास्वपा कुशासन र ठगीको नयाँ अध्याय

नेपालको राजनीतिक परिप्रेक्ष्यमा समय समयमा नयाँ पार्टीहरू उब्जन्छन् । जसले देशको जनतालाई राम्रो शासन र समृद्धिको वचन दिन्छन् । यद्यपि, यस्ता वचनहरू कहिलेकाहीँ केवल साँचो