११ असार २०८३, बिहिबार

सम्पादकीय

ओलीको अपरिपक्व निर्णय र प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेरको विषयलाई लिएर नेकपा (एमाले) भित्र देखिएको अन्योल र त्यसबाट उत्पन्न घटनाक्रमले पार्टी नेतृत्वको निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। प्रदेश