१७ जेष्ठ २०८३, आइतबार

समाज

छोरोसंगको अंश विवादमा छतबाट हाम फालेका अग्रवालको मृत्यु
-अनुमोदन खबर संवाददाता

धनगढी/ कैलालीमा घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्युु भएको छ। धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका