७ आश्विन २०८३, बुधबार

समाज

धनगढी उपमहानगरद्वारा बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा

धनगढी/ धनगढी उपमहानगरपालिकाले बैशाख महिनाको उत्कृष्ठ सामुदायिक विद्यालय घोषणा गरेको छ । बैशाख २८ गते शुक्रबारका दिन उपमहानगरपालिकाको सभाहलमा सम्पन्न मासिक प्रधानाध्यापक बैठक र सामुदायिक