१७ जेष्ठ २०८३, आइतबार

समाज

संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउनु अबको प्रमुख काम : मुख्यमन्त्री शाह
-अनुमोदन खबर संवाददाता

धनगढी / संविधान दिवस २०८२ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गर्दै प्रदेश मुख्यमन्त्रीले संवैधानिक मूल्य, शान्ति, सुशासन र समृद्धिको पक्षमा दृढ प्रतिबद्धता