५ आश्विन २०८३, सोमबार

समाज

रानीसैनमा तनाव : हिमाली गाउँपालिकाको टोलीमाथि आक्रमण, घाइतेको हेलिकोप्टरबाट उद्धार

बाजुरा/ बाजुराको हिमाली गाउँपालिकाबाट साइपाल हिमालको आधार शिविर रानीसैनतर्फ गइरहेको टोलीमाथि हुम्लाका स्थानीयले आक्रमण गरेका छन्। सीमाविवाद चर्किँदा भएको घटनामा घाइते भएका ६ जनामध्ये चारजनालाई