७ पुष २०८२, सोमबार
धनगढी । धनगढी उपमहानगरपालिकाको बाल संरक्षण नीति सम्वन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार भएको छ । छलफलमा बाल अधिकार संरक्षणका चुनौतीका बारे छलफल भएको थियो । कार्यक्रममा
बैतडी / बैतडी र दार्चुलाको सीमाना गन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार राति खोड्पेमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् । गन्नाबाट महेन्द्रनगरका लागि
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ बाट प्रभावितलाई लक्षित गरी कार्यान्वयन गर्न लागिएको कृषि तथा पशुपंक्षी विशेष कार्यक्रममा अपेक्षाभन्दा निकै बढी निवेदन परेका छन् ।कोभिड—१९ बाट प्रभावित तथा विदेशबाट फर्किएका व्यक्तिलाई
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । इलाका प्रशासन कार्यालयमा गएको तीन महिनायता शाखा अधिकृत नहु“दा नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै
धनगढी । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले धनगढीमा सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मुल्य पसलमा मंगलबारसम्म ५० लाख रुपैयाँ बढिको कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालन गरेको सुपथ मुल्य
धनगढी । नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक रुपमा नै सुल्झाउनु पर्ने बताएका छन् । बुधबार थरुहट÷थारुवान मोर्चाले तीन बु“दे मागसहितको ज्ञापनपत्र
धनगढी । विगतका वर्षहरूमा चाडपर्व लागेपछि गौरीफन्टा नाका भएर स्वदेश फर्किने नेपालीहरूकोे लर्को हुन्थ्यो । वर्षभरि मुग्लानमा पसिना बगाएका नेपालीहरू दशगजामा पुग्दा दंग हुन्थे । तर, अहिले त्यो दृश्य भने
धनगढी । सुदूरपश्चिममा बुधबार ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको परीक्षण गरिएकोमा ५९ जनामा संक्रमण पुष्टि भएको हाे । सामाजिक विकास मन्त्रालयका
धनगढी । यस वर्षको तिहारका लागि भारतबाट गत वर्षको तुलनामा निकै बढी कृत्रिम फूलमाला धनगढीमा भित्रिएको छ । कृत्रिम फूलमाला (प्लाष्टिक तथा कागजका माला) व्यापारीहरुका अनुसार यस वर्ष तिहारलाई लक्षित
बैतडी । बैतडीमा ‘छोरीका लागि छोरी नै अभियान’ जिल्ला समिति गठन गरिएको छ । भूवि बिष्टको संयोजकत्वमा ‘छोरीका लागि छोरी नै अभियान’ जिल्ला समिति गठन गरिएको छ ।मंगलबार बैतडीको पाटनमा
काठमाडौं/ आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल, सामाखुसी चोक, काठमाडौँले तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट...
काठमाडौ/ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी अध्यक्ष केपी...
दार्चुला/ देशको राष्ट्रियता, स्वाभीमान, स्वतन्त्रता र स्वाधीनता रक्षाका लागि नेपाली कम्युनिष्ट पार्टीको उदय भएको पार्टीका...
Rukum East/ The first indoor skating competition organized in Rukumkot has been successfully completed. Under...
काठमाडौ/ नेकपा (एमाले) को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहका लागि खुला केन्द्रीय सदस्यतर्फको परिणाम...
काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शुक्रबार अपराह्न थुनामुक्त भएका छन्। सहकारी...
काठमाडौ/ नेकपा (एमाले) को ११ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय...