१२ पुष २०८२, शनिबार
कञ्चनपुर । कञ्चनपुरका नौ वटै स्थानीय तहमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ । लघु उद्यमको विकास र प्रवद्र्धनका माध्यमबाट गरीबी
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ३ को कालीढुंगी, आमथला, हल्द्वानी र सिमल्टा गाउ“मा खानेपानी सुविधा उपलब्ध भएको छ । विकट बस्तीका रुपमा रहेका ती गाउ“का एक सय १६
डडेल्धुरा । डडेल्धुरामा मानसिक सन्तुलन गुमाएकी महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको नवदुर्गा गाउ“पालिकामा भएको घटनामा वडा नम्बर १ का ३४ वर्षीय टेक दमाईलाई प्रहरीले
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा पुँजिगत बजेट खर्चको स्थिति कमजोर देखिएको छ । गत वर्षको तुलनामा चालू आथिक वर्षमा बजेट खर्चको प्रतिशत केही
बैतडी । बैतडीमा समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । जात्रा मेलाको भीड बढीरहेका बेला एकैदिन १३ जनामा कोरोना पुष्टि भएकाले समुदायमा संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बैतडीका
बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर १ अन्द्राडी गाउँमा पहिलो पटक स्वास्थ्य सेवाको पहु“चमा पुगेको छ । सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिएको गाउपालिका अध्यक्ष हरिबहादुर रोकायाले
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ३ चिरकिट्टे गाउ“मा पोल पु¥याएको चार वर्षपछि बिजुली बलेको छ । गाउ“मा बिजुली बाल्न धेरै संघर्ष गर्नुपरेको वडा नम्बर ३ सतकाटाका भीमबहादुर पाण्डेयले
धनगढी । धनगढी उपमहानगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरेको छ । बुधबार एक कार्यक्रमबीच नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले लैङ्गिक हिंसा विरुद्धको १६
धनगढी । कैलाली भन्सार कार्यालय पहिलो चौमासिकमा दुई अर्व ७६ करोड ७७ लाख ७६ हजार रुपैया राजस्व संकलन गरेको छ । दुई अर्व लाख ४९ करोड ४५ लाख ८१ हजार
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास अयोजना अन्तर्गत आधुनिक सडक निर्माण अगाडि बढाइएको छ । आयोजना अन्तर्गत २७ करोड ८७ लाख
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुँदै गरेको अवसरमा शनिबार काठमाडौंमा...
धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि सो पार्टीका छैटौ...
काठमाडौ/ सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना ( २०८३/८४ र २०८७/८८ ) को अवधारणपत्र तयारीका...
काठमाडौ/ पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै पनि दबाब, प्रभाव वा पूर्वाग्रहबाट मुक्त...
Kathmandu/ Nepal is set to make history by participating in an international-level ice skating competition...
काठमाडौ/ नेपालले इतिहासमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।...
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत औषधी आपूर्ति व्यवस्थापन केन्द्रबाट गरिएको मेडिकल तथा फोहोर व्यवस्थापनसम्बन्धी उपकरण खरिद...