६ बैशाख २०८१, बिहीबार

पोल पुराएको चार वर्षपछि विजुली बल्यो



डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ३ चिरकिट्टे गाउ“मा पोल पु¥याएको चार वर्षपछि बिजुली बलेको छ ।

गाउ“मा बिजुली बाल्न धेरै संघर्ष गर्नुपरेको वडा नम्बर ३ सतकाटाका भीमबहादुर पाण्डेयले बताए । उनले बिजुली बाल्नकै लागि आफूहरूले जिल्ला सदरमुकामबाट चार वर्ष पहिले विद्युतका पोल बोकेर गाउ“मा पु¥याएको बताए ।

ठेकेदार र विद्युत कार्यालयको लापरबाहीका साथै स्थानीयले चासो नलिएका कारण चार वर्षसम्म विजुली नपुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार