४ पुष २०८२, शुक्रबार
धनगढी/ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) कैलालीको अध्यक्षमा विमलप्रकाश जोशी चयन भएका छन् । आइतबार धनगढीमा बसेको पार्टीको विस्तारित बैठकले कैलाली जिल्लाको अध्यक्षमा जोशीलाई चयन
काठमाडौ/ नेपाली कांग्रेसकी सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा आज संसद वैठकमा बोल्दै आफूलाई भ्रष्टाचारका मुद्दामा जोडेर प्रचार गरिएकोमा आपत्ति जनाएकी छन् । राणाले आफ्नोमाथि उत्पन्न
महेन्द्रनगर/ लामो प्रतिक्षापछि कञ्चनपुरको सदरमुकामसंग महाकाली नदी पारीको दोधारा–चाँदनी सडक मार्गद्धारा जोडिएको छ । निर्माणधिन नेपाल सरकारको राष्ट्रि«य गौरवको योजना अन्र्तगत रहेको चार लेनको पक्की पुल निर्माणकोे काम शतप्रतिशत सकिएपछि
काठमाडौं/ नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ हुनुहुन्छ भनेर सरकारलाई सोधेका छन् । ‘म पनि नेपाल सरकारलाई
धनगढी/ बेलायती राजा चार्ल्स तृतीयले शनिबार वेस्टमिन्स्टर एबीमा विश्वका एक हजार भन्दा बढी नेताहरु र दशौं लाख टेलिभिजन दर्शकका अगाडि उनले राजमुकुट पहिरिएका हुन् । झण्डै एक हजार वर्षदेखि वेस्टमिन्स्टर
धनगढी/ शैक्षिक सत्र २०७९ मा भएको वार्षीक परिक्षामा धनगढी उपमहानगरमा रहेका १७ सरकारी र १ नीजि गरेर १८ विद्यालयले आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा (ननग्रेड) ल्याए ।
धनगढी / संयुक्त राज्य अमेरिकाले आज अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) र नेपाल सरकारसँगको साझेदारीमा ‘सिकाइ’ कार्यक्रमको शुभारम्भ गरेको छ । सो कार्यक्रमले पश्चिम नेपालमा विपद्
नेपालीहरु प्राय सबैको पेशमा कृषि भन्ने शव्द उल्लेख हुन्छ । सबैले पेशामा कृषि लेख्दा लाग्छ कि सबै नेपालीले साच्चिकै कृषि पेशा अगाल्दै आएका छन् । तर वास्तविकतामा भने नेपालीहरु कृषि
धनगढी/ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र नेपालस्थित अमेरिकी दुतावासका राजदूत डिन आर थम्पसनबीच बुधबार धनगढीमा भेटघाट भएको छ । भौतिक पूर्वाधार मन्त्रालयमा भएको भेटघाटमा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य,
धनगढी / दार्चुलाको व्याँस गाउँपालिका–१, भोलेनमा मंगलबार दिउँसो हिमपहिरो खस्दा वेपत्ता भएका पाँच जना मध्ये तीन जनाको शव फेला परेको छ । दार्चुला दुहँ गाउँपालिका–४, का १८ वर्षीय प्रवीण कुँवर,
काठमाडौ/ नेकपा (एमाले) को ११ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र केन्द्रीय...
काठमाडौ/ नेकपा (एमाले)को ११ औ महाधिवेशनको मतदान सकिएको छ । बुधबार विहान करिब ९ बजे...
काठमाडौँ / समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणालीतर्फको नेपालको यात्रालाई अघि बढाउन सरोकारवालबीच...
डडेलधुरा / जेनेजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समयको मागअनुसार सन्तुलित र...
काठमाडौ/ नेकपा (एमाले) कैलालीको सचिव, अनेरास्ववियूका केन्द्रीय सदस्य तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व सभापति डेजी...
काठमाडौं / नेपाली पत्रकारिताको इतिहासमा राजतन्त्रविरुद्ध निर्भीक रूपमा जनपक्षीय पत्रकारितालाई स्थापित गर्ने प्रेस चौतारीका पूर्व...
काठमाडौँ / अध्ययन, अनुसन्धान र वैचारिक स्पष्टताका कारण पार्टीभित्र बौद्धिक नेताका रूपमा चिनिँदै आएका डा....