१० असार २०८३, बुधबार

राजनीति

थारु समुदायको साझा मुद्दा सदनमा उबुलन्द पार्ने प्रतिवद्धता

धनगढी/ थारु कल्याणकारिणी सभा लगायत १४ वटा जातिय संघ, संस्थाले शनिबार धनगढीमा थारु समुदायबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन्