११ असार २०८३, बिहिबार

राजनीति

अछाम घटना : टेलिफोनबाट प्रेम, पहिलो भेटमै हत्या हत्या

धनगढी/ अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ढुंगा प्रहारबाट हत्या भएको निष्कर्ष प्रहरीले निकालेको