१० असार २०८३, बुधबार

राजनीति

कांग्रेस संसदीय दलमा हलचल : मुख्यमन्त्री शाहविरुद्ध बहुमत सांसदको अविश्वास प्रस्ताव

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध दलभित्रै असन्तुष्टि चुलिएको छ। कांग्रेसका बहुमत प्रदेशसभा सदस्यहरूले शाहलाई संसदीय दलको नेताबाट हटाउन