१३ कार्तिक २०८३, बिहिबार
धनगढी/ पूर्वउपप्रधान रक्षा तथा गृहमन्त्री डा. भीमबहादुर रावलले नेपाली भूमिमाथि चीन र भारतले गरेको सहमतिप्रति कडा आपत्ति जनाएका छन् ।उनले विगतमा प्रधानमन्त्री र परराष्टमन्त्री भारत
महेन्द्रनगर/ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आइतबार कञ्चनपुरको जिल्ला प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्वोधन गर्दे राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन खोज्नेहरु सच्चिनु जरुरी रहेको बताएका छन् । महासचिव पोखरेलले
नेपालमा कारागारलाई अझै पनि केवल अपराधी थुन्ने स्थानको रूपमा बुझ्ने प्रवृत्ति छ। यो सोच आम मानिसमा मात्र होइन, राज्यका नीति निर्मातादेखि प्रशासनिक तहसम्म गहिरो गरी बसिरहेको छ। परिणामतः देशभरका अधिकांश
काठमाडौं/ मदन–आश्रित स्मृति प्रतिष्ठानका अध्यक्षमा प्रदीप ज्ञवालीले सोमबार औपचारिक रूपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरू सार्वजनिक गर्दै सरकारको प्रदर्शन सन्तोषजनक रहेको दाबी गरेको छ। मङ्गलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको एक वर्षे प्रगतिपत्र
धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार बसेको प्रदेश सभा बैठकमा पेस गरिएको विश्वासको मतसम्बन्धी प्रस्ताव पक्षमा ३० सांसदले मतदान गरे। नेपाली
धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिने क्रममा आयोजित प्रदेशसभा बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सरकारलाई पूर्ण समर्थन रहने स्पष्ट गरेका छन्।
धनगढी/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको लामो समयदेखिको मतभेद अन्ततः निर्णायक मोडमा पुगेको छ। पार्टीको पहिलो राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै पदमुक्त गरेको छ।
चिसापानी, कर्णाली (कैलाली)/ प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै उनीमाथि आफूले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन् । रानी जमरा कुलरिया सिंचाइ आयोजनाबाट
कर्णाली (चिसापानी) / प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले थप १४ हजार ३००