१३ कार्तिक २०८३, बिहिबार
धनगढी/ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले प्रदेशमा १६ स्थानमा वर्षा तथा नदी सतह मापन गर्ने गेज स्टेशनहरू जडान भइसकेको बताएका छन् ।
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले विभिन्न समुदायसंग संसदीय निगरानीका लागि सवाल पहिचान गर्न अन्तरक्रिया आयोजना गरेको छ । मंगलबार भएको अन्तरक्रियामा सामाजिक विकास समितिका सदस्यसंगै अर्थ, विकास तथा
काठमाडौं/ सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको समेत कार्यभार सम्हाल्ने भएका छन् । राष्ट्रपति भवन, महाराजगञ्जद्वारा जारी विज्ञप्तिअनुसार कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी निजी भ्रमणका लागि जेठ
मध्यपहाडी लोकमार्ग अभियानको दोस्रो दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको टिम डोटी दिपायलमा मर्निङवाक गर्दे ।
काठमाडौ/ आठौ राष्ट्रिय स्केटवोर्ड च्याम्पियनशिप २०८२ का विभिन्न तीन विद्यामा खुसी, वसन्त राई र अभिषेक च्याम्पियन भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डसंघद्धारा वार्षिकरुपमा आयोजना हुने गरेको सो च्याम्पियनशिपमा
धनगढी/ नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले गेटा मेडिकल कलेज सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उल्लेख गरेका छन् । उनले मेडिकल कलेज सञ्चालनमा आउदा सुदूपश्चिममा विकासको गति अझ अघि बढ्ने
धनगढी/ नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले राजा फर्काउछौ भन्नु र वीरेन्द्र शाहको वंश फर्काउछौ भन्नु एउटै रहेको बताएका छन् । एमाले सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको विशेष सभालाई शुक्रबार
काठमाडौ/ गैरआवासिय नेपालीको लगानीमा सञ्चालित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार ओम मेगाश्रीलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको हो
काठमाडौ/ पञ्चाङ्गकारतर्फ शुभ पञ्चाङ्गका ज्यो. दामोदर ॲठोला जोशीलाई सम्मान गरिएको छ । नेपाल ज्योतिष परिषदको २७औं वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो । नेपाल ज्योतिष परिषदको २७औं वार्षिकोत्सव समारोह बुधबार
काठमाडौ/ नेकपा (एमाले) को संगठित सदस्यसमेत नरहने गरी कारबाहीमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको मिसन ०८४ पतन हुने दाबी गरेका छन् । उनले आफ्ना प्रश्नको जवाफ