अञ्चल अस्पतालमा फार्मेसी सञ्चालनमा
धनगढी । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा बुधबारदेखि फार्मेसी सञ्चालनमा आएको छ । फार्मेसीको बुधबार एक संक्षिप्त समारोहबीच जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईंले उद्घाटन गरे ।