१० श्रावण २०८१, बिहीबार

दलहरूबीचका चुनावी तालमेल लगभग असफल



काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । कांग्रेस, माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको देखिदैन ।

 

(नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार