१५ असार २०८३, सोमबार
धनगढी । धनगढीमा बिहीबार साँझ विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा विस्फोट भएको
शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेश सभा, सार्वजनिक लेखा समितिले बुधबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी सहित मन्त्रालयका उच्चाधिकारीसंग सोधपुछ गरेको छ । प्रदेश कृषि तथा सहकारी मन्त्रालयले
मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेशमा ६२ प्रतिशत बढी जनताले सधैं पेटभरी खाना पाउन नसकेको तथ्यांकले देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तर्जुमा गरेको प्रदेशको स्वास्थ्य सेवा प्रवद्र्धन रणनीतिमा ३७ दशमलव
प्रकाशबिक्रम शाह/धनगढी । कैलाली भन्सार कार्यालयको राजश्व संकलन दर गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा केही कमजोर देखिएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा झण्डै नौ प्रतिशत
धनगढी । कैलालीको ३८ हजार बढि जमीन सिंचाई गर्ने राष्ट्रिय गौरवको रानी जमरा कुलरिया आयोजना संचालनमा आएको छ । कैलालीको लम्कीचुहा र टीकापुर नगरपालिका तथा जानकी गाउँपालिकामा सञ्चालित आयोजनाको पहिलो
धनगढी । विश्व खाद्य सुरक्षा कार्यक्रमको प्राविधिक सहयोगमा सुदूरपश्चिम प्रदेशमा खाद्य सुरक्षा अनुगमन प्रणाली सञ्चालनको तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सोमबार धनगढीमा सम्बन्धित
धनगढी । उद्योग तथा व्यवसायको क्षेत्रमा प्रत्यक्ष नकारात्मक असर गर्ने गरी सरकारले लागू गरेका आर्थिक प्रावधानहरू खारेज गर्न नेपाल उद्योग बाणिज्य महासंघले माग गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघक,
लक्ष्मीराज पाध्याय/बाजुरा । अविरल वर्षापछि खोलानदीमा आएको बाढीका कारण बाजुराको सबैभन्दा विकट मानिने गुम्बागाउँ शेष क्षेत्रसंग सम्पर्कबिहीन बनेको छ । गुम्बागाउँ हिमाली गाउँपालिकाको वडा नम्बर ३ मा पर्दछ । लगातारको
एकेन्द्र महता/अछाम । अछामको रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ । रामरोशन गाउँपालिका वडा नम्बर ५ तल्लो पाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको
धनगढी । धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । आईतबार बसेको धनगढी नगरसभा बैठकले वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित