११ असार २०८३, बिहिबार

मुख्य समाचार

फारवेष्टको प्रधानाध्यापकमा जोशी नियुक्त

धनगढी उपमहानगरपालिका–५, लब्लीचोकमा रहेको फारवेष्ट माध्यमिक विद्यालयको प्रधानाध्यापकमा प्रेमराज जोशी नियुक्त भएका छन् । उनलाई बिहीबार विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा नियुक्त भएका हुन् । अंग्रेजीमा एमए एमफिल