२३ चैत्र २०८१, आईतवार

वनमन्त्री चौधरीले दिए राजीनामा (भिडियो सहित)




धनगढी/सुदूरपश्चिम प्रदेशका विवादित उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनपछि पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन ।

घुस उठाउने विषयमा उनी समेतको बैठकमा भइरहेको छलफलको अडियो अनुमोदन खबर डटकमले सार्वजनिक गरेपछि नैतिकताका आधारमा भन्दै उनले राजीनामा दिएका हुन ।

र यो पनि हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार