१८ असार २०८३, बिहिबार
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का बासिन्दा हरेक वर्ष मोहना नदीको कटानबाट हैरान भइसकेका छन् । नदीले हरेक वर्ष धार परिवर्तन गर्दा स्थानीयले
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन खुलेको छ । यद्यपि अहिले पनि कोरोनाको जोखिम कायमै छ । नयाँ संक्रमित थपिने क्रम जारी नै रहेको छ । कोरोना रोकथाम
पत्रिका हेर्न यहाँ क्लिक गर्नुहाेस
कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मदेबमा सिद्धनाथ सामुदायिक वनमा तारबार गर्न भारतीय एसएसबीले अवरोध गरेको छ । सामुदायिक वनले खाली क्षेत्रमा वृक्षारोपण र तारबार गर्न थालेको थियो
धनगढी । भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे दुई वर्षपछि पुनः छानबिन अगाडी बढ्ने भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्रीले
धनगढी । सुदूरपश्चिममा पनि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिएको छ । केन्द्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा
धनगढी । कोरोना भाइरसबाट संक्रमित गर्भवतीका लागि नेपालमै पहिलो पटक धनगढीमा नमुना महिला होल्डिङ र आइसोलेसन सेन्टरको शुभारम्भ गरिएको छ। धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित होल्डिङ सेन्टरको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर
धनगढी । कोरोना भाइरस संक्रमणलाई दृष्टिगत गर्दै यस वर्ष थारु समुदायको गुरही पर्व सामाजिक दूरी कायम गरी मनाइने भएको छ । यस वर्ष आगामी शनिबार गुरही पर्व (नाग पञ्चमी) रहेको
धनगढी । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन चार महिनापछि खुकुलो भएको छ । लामो समयको लकडाउनका कारण यातायात, व्यापारव्यवसाय, उद्योग कलकारखाना, विद्यालय सबै तहसनहस भएका छन्
धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयले पछिल्लो एक वर्षको अवधिमा १२ वटा स्टिङ्ग अपरेशनमा सफलता पाएको छ । ती अप्रेशसनमा २१ जनालाई नगद सहित रंगेहात पक्राउ गरिएको आयोगले