१८ असार २०८३, बिहिबार
धनगढी । धनगढी उपमहानगरपालिकाको एउटा वस्ती जसको नाम कुनै देशसंग मिल्दो छ । कैलालीको गोदावरी नगरपालिका हुँदै पुग्ने धनगढीको त्यो वस्तीका नाम हो ‘श्रीलंका’ ।
कैलाली । कंचनपुरको भीमदत्तनगरपालिका उल्टा उल्टाखामकी १३ बर्षीया किशारी निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै कैलालीका युबाहरुले श्रदान्जली शभा गरेका छन । सरकारले निर्मलाका हत्यारालाई कार्बाही गर्नु पर्ने माग राख्दै
धनगढी । धनगढी उपमहानगर पालिका १३ लाई प्लास्टिक मुक्त क्षेत्र बनाउनु पर्ने माग राख्दै द साईनिङ्ग धनगढी युबा क्लबले ज्ञापनपत्र बुझाएको छ । आइतबार क्लबले बडा अध्यक्ष बिजय राज जोशी
धनगढी । कैलालीको जोशीपुरका अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ । कमैया प्रथा उन्मुलन समाज कैलाली र क्रीस्चियन एड नेपालको साझेदारीमा संचालित मुक्त कमैयाहरुको हक अधिकार तथा मर्यादा
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ की १५ वर्षीय बालिका बलात्कृत भएकी छन् । मानसिक अवस्था सुस्त रहेकी बालिकालाई चाउचाउ र चुईगम दिएर गत फागुनदेखि निरन्तर बलात्कार गरिएको खुलेको छ ।
धनगढी । विदेशबाट आएका सबै व्यक्तिहरुलाई अनिवार्य संस्थागत क्वारेन्टाइनमा राख्न सुदूरपश्चिम प्रदेश सरकारले मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ। केही स्थानीय तहले संस्थागत क्वारेन्टाइनमा नराखी होम क्वारेन्टाइनमा पठाइएको भन्दै सुदूरपश्चिम प्रदेशको
धनगढी । सुदूरपश्चिम प्रदेशमा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको संख्या दुई हजार तीन सय दुई पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा आइतबारसम्म सो संख्यामा
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले एक जना हत्याका आरोपीलाई आठ वर्ष सात महिनापछि पक्राउ गरेको छ । २०६८ मंसिर १८ गते धनगढी–१ का सुरेन्द्रबहादुर सिंहको हत्याको अभियोग लागेका सुवर्ण
धनगढी । शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी र यातायात मान्छेका आधारतभूत आवश्यकता हुन र राज्यले प्रत्येक नागरिकलाई न्यायोचित रुपमा यी सेवा पुराएकै हुनुपर्दछ । दुर्गमभन्दा दुर्गम वस्तीमा पनि अहिले सडक, खानेपानी,