१५ असार २०८३, सोमबार

मुख्य समाचार

सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो।