६ चैत्र २०८०, मंगलवार

सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो।

सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेस संसद्मा उभिएर बिरोध जनाएको थियो।  अर्को बैठक असार ११ गते दिउसो २ बजे आह्वान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार