१५ असार २०८३, सोमबार

मुख्य समाचार

कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री पदमा भट्टको उम्मेदवारी

महेन्द्रनगर / नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हुने सुदूरपश्चिम प्रदेश कार्यसमितिको अधिवेशनमा कञ्चनपुरका नेता तथा महाधिवेशन प्रतिनिधि चिन्तामणि भट्टले महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।