१३ बैशाख २०८१, बिहीबार

डा. रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरे




धनगढी / नेकपा एमालेको चितवनको सौराहामा जारी १० औं महाधिवेशनमा उपाध्यक्ष डा. भीमबहादुर रावलले सोमबार विहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

उनको कैलालीको लम्की चुँहा नगरपालिकाका प्रमुख तथा महाधिवेशन प्रतिनिधि महादेव वगजाई प्रस्तावक र अछामकी प्रतिनिधि दुधकला विष्टले समर्थन गरेको छिन ।

अध्यक्ष ओलीले आइतबार राती सर्वसम्मतीका लागि राखेको प्रस्तावमा डा. रावलले असहमति राखेपछि चुनाव हुन थालेको हो ।
डा. रावलले वन्द सत्रमै बोल्दै आफू निक्कै अगाडि बढी सकेकोले अध्यक्षको उम्मदवारी फिर्ता नलिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार