१६ चैत्र २०८०, शुक्रबार

एमालेको महाधिवेशनमा सुदूरपश्चिमका २१० प्रतिनिधि(हेर्नुस प्रतिनिधिको नाम सहितको पूर्ण विवरण)



धनगढी / नेकपा (एमाले)को महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका २१० जनाले भाग लिइरहेका छन् ।

२१० मध्ये २३ जना पदेन महाधिवेशन प्रतिनिधि छन् । पदेनमा केन्द्रीय कमिटी, विभाग र जनवर्गिाय संगठनबाट छन् ।

१८७ जना भने १६ वटा निर्वाचन क्षेत्र, मजदुर, दलित क्षेत्र र प्रदेश तथा केन्द्रीय कमिटीबाट मनोनित छन् ।

महाधिवेशनमा कैलालीका सबैभन्दा बढी निर्वाचन क्षेत्र र दलितबाट मात्रै ४८ जना प्रतिनिधि छन् । केन्द्रीय कमिटी, केन्द्रीय निकाय, मजदुर, प्रदेश र केन्द्रबाट मनोनित गरेर त्यो संख्या ६१ पुग्छ ।

हेर्नुस प्रतिनिधिको नाम सहितको पूर्ण विवरण । यो विवरणमा उल्लेख भएका बाजुरा केही प्रतिनिधिको नाम भने केही फरक पनि पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार