१४ असार २०८३, आइतबार

मुख्य समाचार

एमालेको किल्ला बाजुराको स्वामिकार्तिकमा काँग्रेस पहिलो पटक विजयी

मार्तडी / बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसले पहिलो पटक जीत हासिल गरेको छ । नेपाली काँग्रेसबाट अध्यक्ष पदमा उम्मेदवार भएका भरतबहादुर रोकाया र उपाध्यक्ष