९ जेष्ठ २०८३, शनिबार

मनोरञ्जन

इन्डी फिल्म मेकरको लागि स्ट्रिमीङ्ग प्लेटफर्म कान्तिपुर सिनेमाज
-अनुमोदन खबर संवाददाता

काठमाडौं / कान्तिपुर सिनेमाज इन्डिपेन्डेन्ट फिल्म मेकरहरुको लागि फिल्म रिलिज गर्ने एउटा उपयुक्त वैकल्पिक प्लेटफर्म बन्न थालेको छ । ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘पँखेटा’लगायत इन्डिपेन्डेन्ट फिल्महरूको