२० भाद्र २०८१, बिहीबार

काठमाडौमै सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु




काठमाडौं/ काठमाडौमा रहेको त्रिभुवन विमानस्थल नजिकै गोठाटारमा बुधबार दिउँसो सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घट्नामा परेर एक जना घाइते भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार