११ जेष्ठ २०८३, सोमबार

अपराध/विविध

तीन वर्षपछि फरार अपराधी पक्राउ
-अनुमोदन खबर संवाददाता

धनगढी/ कैलाली प्रहरीले तीन वर्षपछि एक जना फरार अपराधीलाई पक्राउ गरेको छ । कैलालीको कैलारी गाउपालिका–१ मछेडागाउँको ४७ वर्षीय कृष्णप्रसाद चौधरीथारुलाई आज शनिबार पक्राउ गरेको