२३ आश्विन २०८३, शुक्रबार

अर्थ / वाणिज्य

व्यवसायी भट्ट भन्छन् “पक्राउ होइन, अनुसन्धानमा सहयोग गर्न आफैं उपस्थित भएको हुँ”

काठमाडौं / व्यवसायी दीपक भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको भनिए पनि उनले भने आफू पक्राउ परेको नभई अनुसन्धानमा सहयोग गर्न