२९ भदौ २०८३, सोमबार
डोटी । डोटीमा मंगलबारदेखि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । घण्टेश्वर स्वास्थ्यचौकी इन्चार्ज हिरादत्त भट्टलाई प्रहरीले नियन्त्रण लिएपछि स्वास्थ्यकर्मी आन्दोलिन भएका हुन् । जिल्लाको जोरायल गाउँपालिका वडा
ललित बोहरा/डडेल्धुरा । डडेल्धुरा अस्पतालमा लामो समयदेखि एघारौं तहका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट पठाइएको छैन । सरकारले पछिल्लो समय समायोजन प्रक्रियाको थालनी गरेपश्चात् भने अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट पठाउने निर्णय गरेको थियो ।
धनगढी । सरकारले यस वर्ष पनि देशभरी दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको वाल स्वास्थ्य तथा खोप शाखाले सबै बालबालिकालाई खोपको पहुँचमा
ललित बोहरा/डडेल्धुरा । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ अनुसार विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण हुनुपर्छ । तर, ऐनमा रहेको सो व्यवस्था भने कागजमै समिति भएको पाइएको छ । पारस्परिक
डडेल्धुरा । डडेल्धुराको पर्शुराम नगरपालिकामा मलेरियाका १० बिरामी फेला परेका छन् । जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने पर्शुराम नगरपालिका वडा नम्बर २ मा मलेरिया रोगका बिरामी भेटिएको जनाइएको छ । नगरपालिको
धनगढी । संघीय संरचनामा विद्यालय क्षेत्र सुधारका लागि शुक्रबार धनगढीमा छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा संघीय
शेरबहादुर ऐर/धनगढी । गेटा आँखा अस्पताल तथा अन्तर्गतका कार्यक्रमबाट सेवा लिनेको संख्या बढ्दै गएको छ । आँखा अस्पतालका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा अस्पताल र मातहातको
फूलबारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९, फूलवारीमा आइबातर महिलाको पाठेघर उपचार सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । उपमहानरपालिकाको सहयोगमा सुरक्षित मातृत्व सञ्जाल कैलालीको आयोजनामा शिविर सञ्चालन भएको थियो
शेरबहादुर ऐर/धनगढी । डोटी शिखर नगरपालिका वडा नम्बर १० स्थित सिद्देश्वर माध्यामिक विद्यालय । विद्यार्थीहरूको लामो लाईन । विद्यार्थीको लामो लाइनमा आफनो पालो कुरिरहेका थिए नौ वर्षीय टेकबहादुर बलायर । उनी
धनगढी । सेती प्रादेशिक अस्पतालमा नवजात शिशु मृत्युदर घटाउन सुसार कार्यक्रम लागू भएको छ । सेती प्रादेशिक अस्पतालले छ महिना ढिलो कार्यक्रम लागू गरेको हो । सो कार्यक्रम गत बैशाख मै