१६ श्रावण २०८३, शनिबार
धनगढी । दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका छन् । वि.स २०२४ सालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर
धनगढी । सुदरपश्चिम प्रदेश सांसद देबकी मल्ल थापाले विप्लव समुहले देशलाई द्वन्दमा लैजाने खतरा बढेको बताएकी छन् । शुक्रबार नेत्र विक्रम चन्द विप्लवको अपहरणमा परेकी मल्लले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो
धनगढी । अपहरण भएको नाटक गर्ने धनगढीका एक व्यापारी प्रहरीको फण्डामा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरणको नाटक गरेका धनगढी उपमहानगरपालिका–५ का जगतबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो
धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा गाली बेज्जईती तथा अपमानको मुद्दा पनि दर्ता भएको छ । कञ्चनपुर जिल्ला अदालतमा पत्रकार खेम भण्डारीसहित तीन जनाविरुद्ध गाली बेज्जईती विरुद्धको मुद्दा दर्ता भएको
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबैको संस्कृति र भाषाको सम्मान आवश्यक रहेको बताएका छन् । ‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो’ शुक्रबार धनगढीमा नेवाः दय दवूले आयोजना गरेको बृहत सांस्कृतिक
धनगढी । विप्लव कार्यकर्ताद्वारा अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल थापा अपलहरणमुक्त भएकी छन् । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सांसद् थापालाई अपहरण गरी सोधपुछपछि केदारस्यु गाउँपालिका–५,
धनगढी । सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्ल थापालार्इ बझाङबाट शुक्रबार बिहान नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अपहरण गरेको छ । बुगल नगरपालिकाको बीचगडाबाट चिरवित्थड गाउँपालिकामा अायाेजना गरिएको नारी दिवस कार्यक्रममा सहभागी हुन
कञ्चनपुर । प्रमाण नष्ट गरेको र पीडित परिवारलाई यातना दिएको आरोपमा उजुरी परेका प्रहरीहरुस“ग जिल्ला अदालत कञ्चनपुरले बयान लिन सुरु गरेको छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख
धनगढी । महिला हिंसा रोक्नका लागि सरोकारवाला निकायहरुवीच सहकार्य आवश्यक रहेको एक कार्यक्रमका सहभागिले दोहोराएका छन् । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशले बिहिबार धनगढीमा गरेको कार्यक्रममा सहभागीहरुल हिंसा पीडित महिलाको
धनगढी- धनगढीबाट एक व्यापारीको अपहरण भएको छ। धनगढीमा आरम्भ फेन्सी स्टोर सञ्चालन गर्दै आएका स्थानीय व्यापारी जगतबहादुर सिंहको गएराति अपहरण भएको प्रहरीले जनाएको छ। भारतीय सिमबाट फोन गरी अपहरणकारीले उनका परिवारसँग