२ आश्विन २०८३, शुक्रबार
धनगढी । सुदूरपशिचम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथामका लागि सिमानाकामा स्थापना गरिएका हेल्थ डेस्कहरूको मंगलबार अनुगमन गरेको छ । प्रमुख प्रतिपक्षी
बैज्ञानिक वन व्यवस्थापन कार्ययोजना धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका सामुदायिक वन उपभोक्ता समितिहरूलाई मापदण्डमा रहेर व्यवस्थापन गर्न निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दलहरूले प्रदेश सभाको बैठक अविलम्ब सञ्चालन गर्न माग गरेका छन् । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाल का“ग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता
धनगढी । सुदूरपश्चिम र कर्णाली प्रदेश सभावीच भिडियो कन्फ्रेन्सबाट सोमबार अनुभव आदानप्रदान भएको छ ।सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा र कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही तथा दुवै प्रदेशका संसदीय समितिका
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरूकै छोराबाट भएको खुलेको छ । कञ्चनपुर प्रहरीले आइतबार
सुदूरपश्चिम प्रदेश सभाको हिउ“दे अधिवेशन शुरु भएर केही सातामै स्थगित भएको तीन साता बढि भइसकेको छ । गत फागुन एघार गतेदेखि प्रदेश सभा बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको
प्रदेश सांसद्हरूद्वारा लघुउद्यम अनुगमन धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका स्थानीयले लघुउद्यम गरेर परिवारको जिविका चलाउन थालेका छन् । धनगढी वडा नं. १४, खुटिया टोलका थारु समुदायाले बगरमा
धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० भुडागाउ“का तोपबहादुर चन्दले पा“च दशकभन्दा अघिदेखि भोगचलन गरिरहेको जग्गामध्ये छ कठ्ठा अहिले भारतीय भूभागमा परेको छ । सीमा सर्वेक्षण टोली नम्बर ४
बैतडी । चितुवाले बैतडीको तल्लो स्वराडमा पछिल्ला ८ बर्षमा २५ जनाको ज्यान लिएको छ । मंगलबार बिहान ४ बजे मैलौलीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएपछि यो संख्या २५ पुगेको
धनगढी । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले प्रदेशका ८८ वटा स्थानीय तहका १/१ जना स्वास्थ्यकर्मीलाई ग्रामीण अल्ट्रासाउन्ड सम्बन्धी तालिम दिएको छ । अल्ट्रासाउण्ड मेसिन चलाउन अनमी र स्टार्फ नर्सलाई २१ दिने तालिम